अन्तर्राष्ट्रिय

भारतलाई चौतर्फी घेर्दै अमेरिकाः चीनपछि पाकिस्तानसँग व्यापार सम्झौता

काठमाडौं : भारतसँग व्यापार सम्झौता हुने सम्भावना टर्दै गएपछि अमेरिकाले उसलाई चौतर्फीरुपमा घेर्ने रणनीति बनाएको छ । त्यही क्रममा अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरे...

म्यानमारमा सैन्य सरकारले लगाएको सङ्कटकाल हट्यो, डिसेम्बरमा चुनाव गर्ने

म्यानमारमा चार वर्षअघि सत्ता कब्जा गरेको सैन्य सरकारले सङ्कटकाल हटाएको छ । सन् २०२१ को फेब्रुअरीमा आङ साङ सुकीको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर आफ्नो नेतृत्वमा सरकार बनाएको सेनाले त्यही बेला सङ्कटकाल घोषणा गरेको थियो...

कम्बोडिया र थाइल्यान्ड ‘तत्काल र विनाशर्त युद्धविराम’ गर्न सहमत

कम्बोडिया र थाइल्यान्ड ‘तत्काल र विनाशर्त युद्धविराम’ गर्न सहमत भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच मलेशियामा भएको शान्ति वार्तापछि युद्धविराममा सहमति भएको बीबीसीले जनाएको छ । मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविराम स्थानीय समय अनुसार...

युरोपियन युनियन र अमेरिकाबीच व्यापार सम्झौता, सबै युरोपेली सामानमा १५ प्रतिशत कर लाग्ने

संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू)बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच हिजो स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा भएको निर्णायक वार्तापछि दुबै...

ट्रम्पको आह्वानले थाइल्यान्ड र कम्बोडियाबीचको गोलाबारी रोकिएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानका बाबजुद थाइल्यान्ड र कम्बोडियाको सीमामा गोलाबारी चलिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै देशका नेताहरू युद्धविराममा काम गर्न सहमत भएको बताएको केही घण्टापछि कम्बोडिया र थाइल्यान्डले आज बिहानै विवादित...

फिलिपिन्समा आएको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

फिलिपिन्समा आँधीसँगैको वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म कम्तीमा ३० जनाको ज्यान गएको छ । फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले तीमध्ये १३ जनाको ज्यान गएको पुष्टि भइसकेको र अरूको पहिचान प्रक्रिया...