अन्तर्राष्ट्रिय

रुसमा ५०० वर्षपछि ज्वालामुखी विष्फोट

काठमाडौं : रूसमा ५०० वर्षपछि पहिलोपटक क्रशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको अधिकारीहरुले बताएका छन् । चार दिन अघि ८.८ म्याग्निच्युडको भूकम्प गएको स्थान कामचाट्का द्वीपमै ज्वालामुखी पनि देखिएको हो । बीबीसीका अनुसार २ अगष्टमा विष्फोट...

रुसको सोची नजिक तेल डिपोमा युक्रेनी ड्रोन आक्रमण, भीषण आगलागी

सोची : रुसको कृष्ण सागर किनारमा रहेको पर्यटकीय सहर सोची नजिक रहेको एक ठूलो तेल डिपोमा भीषण आगलागी भएको छ। उक्त आगलागी युक्रेनी ड्रोन आक्रमणका कारण भएको रुसले दाबी गरेको छ। क्रास्नोडार क्षेत्रका गभर्नर...

यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जना भन्दा धेरै शरणार्थीको मृत्यु

यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जनाभन्दा धेरै अफ्रिकी शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ । अझै ७४ जना हराइरहेका छन् । एक सय ५४ जना इथियोपियाली नागरिक चढेको डुङ्गा डुबेको संयुक्त राष्ट्रसङ्घको...

ट्रम्पको धम्कीपछि पनि रुसी तेल खरिद गरिरहने भारतको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बाबजुद भारतले रुसबाट तेल खरिद गरिरहने सङ्केत गरेको छ । भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’ भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने बताएको...

रुसमा ज्वालामुखी विस्फोट

रुसमा ज्वालामुखी विष्फोट भएको छ । रुसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपमा रहेको क्राशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको हो । रुसको इतिहासमा ४५० वर्षमा पहिलो पटक विस्फोट भएको बताइएको छ । ज्वालामुखीलाई ‘सुन्तला’ उड्डयन खतरा कोड दिइएको...

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आयो, ६ वटा युद्ध रोकिसके : ह्वाइट हाउस

ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको दाबी गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानबीचको सहित ६ वटा युद्ध रोकेको दाबी गर्दै नोबेल...