अन्तर्राष्ट्रिय

शक्तिशाली आँधी ‘रागासा’ चीनमा अवतरण, ताइवानमा कम्तीमा १७ जनाको मृत्यु

यस वर्षको विश्वकै सबैभन्दा शक्तिशाली आँधी ‘रागासा’ दक्षिणी चीनमा अवतरण गरेको छ । ताइवान र हङकङमा भयानक हावा र ठूलो वर्षापछि आँधी आज चीनमा अवतरण गरेको बीबीसीले जनाएको छ । शक्तिशाली आँधीको सामना गर्न...

उत्तर कोरियाले आणविक हतियार नत्याग्ने शर्तमा ट्रम्पसँग वार्ता गर्न किम जोङ तयार

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आणविक हतियार त्याग्न जोड नदिए आफूले उनीसँग कुरा गर्न सक्ने बताएका छन् । उत्तर कोरियाली नेता किमले प्रतिबन्धहरू फुकुवाको बदलामा आणविक हतियार...

बगराम एअरबेस फिर्ता नदिए अफगानिस्तानले गम्भीर परिणाम भोग्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बगराम एअरबेस फिर्ता नदिए गम्भीर परिणाम भोग्ने धम्की दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यदि अफगानिस्तानले बगराम एअरबेस उसको निर्माता अमेरिकालाई फिर्ता नदिए गम्भीर...

अमेरिकी एच–वान बी भिसा शुल्क बृद्धिले मानवीय सङ्कट निम्त्याउने भारतको चेतावनी

एच–वान बी अर्थात् विदेशी दक्ष कामदारका लागि दिइने भिसाको शुल्क एक लाख डलर पुर्‍याउने ट्रम्प प्रशासनको निर्णयले गम्भीर मानवीय असरहरू पार्न सक्ने भारत सरकारले चेतावनी दिएको छ । भारतीय विदेशमन्त्री एस। जयशंकरको कार्यालयले हिजो...

हमासले सार्वजनिक गरेको ४८ बन्धकको ‘बिदाइ तस्वीर’मा विपिन जोशी पनि

काठमाडौं : प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाई तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको...

रूसी लडाकू विमान आफ्नो आकासमा आएको भन्दै इस्टोनियाले नेटोलाई गुहार्यो

रूसी लडाकू विमानले आफ्नो आकासमा उडान गरेपछि बाल्टिक क्षेत्रको देश इस्टोनियाले अन्य नेटो सदस्य देशहरूसँग परामर्शका लागि अनुरोध गरेको छ । इस्टोनियाको विदेश मन्त्रालयले आफ्नो आकासमा रूसको विमान आउनुलाई रूसी अतिक्रमणका रूपमा टिप्पणी गरेको...