अन्तर्राष्ट्रिय

अमेरिकी प्रतिबन्ध छल्दै रुस–भियतनामबीच गोप्य सम्झौता

रुस र भियतनामले सम्भावित अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका खुलासा भएको छ । समाचार संस्था एपीले प्राप्त गरेको आन्तरिक भियतनामी कागजात अनुसार दुई देशबीच संयुक्त...

इजरायलको स्थल आक्रमण सुरु भएपछि प्यालेस्टिनीहरू गाजा शहरबाट भागे

इजरायलले ठूलो स्थल आक्रमण सुरू गरेपछि प्यालेस्टिनीहरू गाजा शहरबाट भागेका छन् । इजरायलले युद्धक विमानहरूमार्फत गाजामा रातभर ठूलो हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही शुरू...

गाजा शहरमा इजरायलको आक्रमण तीव्र, साढे दुई लाख मानिस विस्थापित

काठमाडौं : इजरायलले गाजा शहरमा आक्रमण तीव्र पारेको छ । एकपछि अर्को हमलाका कारण ठूला बिल्डिङ, अपार्टमेन्ट भग्नावशेषमा परिणत भएको छ । यो ताजा आक्रमणले आम नागरिक विस्थापित हुने क्रम झन् बढेको छ ।...

अमेरिकाले रुसमाथि थप कडा प्रतिबन्ध लगाउँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । नेटोका...

जब ‘इन्डिया’ गठबन्धनले सोध्यो- ‘नेपालजस्तै भारतमा पनि नेताको कुटाइ सुरु भयो भने ?’

काठमाडौं : नेपालमा भएको जेनजीको आन्दोलनको चर्चा विश्वभर भइरहेको छ । छिमेकी भारत र चीनका साथै अन्तर्राष्ट्रिय मिडियाहरुले यो समाचारलाई प्राथमिकताका साथ प्रकाशन-प्रसारण गरिरहेका छन् । नेपालमा जेनजीले सरकार ढलाएसँगै विश्वका विभिन्न देशमा विपक्षीहरुले...

लाल सागरमा समुद्रमुनिको तार काटिँदा एशिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

लाल सागरमा समुद्रमुनिको तार काटिँदा एशिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले बताएका छन् । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियान अन्तर्गत तारहरूलाई लक्षित गरेको आशङ्का गरेको समाचार संस्था...