

अन्तर्राष्ट्रिय
इजरायल र हमासबीच शान्ति योजनामा सहमति भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गरेका छन् ।...
बिहिबार, अशोज २३, २०८२एक महिना नबित्दै फ्रान्सका प्रधानमन्त्रीद्वारा राजीनामा
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले आज पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री बनेको २७ दिनमै लेकोर्नुले राजीनामा दिएको बीबीसीले जनाएको छ । आफ्नो मन्त्रिमण्डल घोषणा गरेको १४ घण्टामै उनले राजीनामा दिएका हुन् । फ्रान्समा राजनीतिक...
सोमवार, अशोज २०, २०८२इजरायल–हमास युद्धमा अहिलेसम्म ६६ हजारभन्दा धेरै प्यालेस्टिनीको मृत्यु
इजरायल र हमासको युद्धमा अहिलेसम्म ६६ हजार जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले सन् २०२३ को अक्टोबर ७ मा गरेको आक्रमणपछि ज्यान गुमाउनेको सङ्ख्या ६६ हजार ५ पुगेको र...
आइतवार, अशोज १२, २०८२भारतको तमिलनाडुमा भएको र्यालीमा भागदौड हुँदा ३६ जनाको मृत्यु
भारतको तमिलनाडुको करूरमा अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको र्यालीमा भागदौड हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेमा आठ बालबालिका र १६ जना महिला रहेका छन् । हिजो बेलुका विजयले...
आइतवार, अशोज १२, २०८२भारतीय औषधि कम्पनीहरूमा अमेरिकाको शतप्रतिशत कर, भारतमा के पर्छ प्रभाव ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार धेरै उद्योगहरूमा नयाँ आयात शुल्क कर घोषणा गरे, जुन अक्टोबर १ देखि लागू हुनेछ। ट्रम्पले अक्टोबर १ देखि ब्रान्डेड वा पेटेन्ट गरिएका औषधि उत्पादनहरूको आयातमा १००% करको घोषणा गरेका...
शुक्रबार, अशोज १०, २०८२रूसी तेल आयात नगर्न टर्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई रूसबाट तेल आयात नगर्न आग्रह गरेका छन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको भेटमा ट्रम्पले यस्तो आग्रह गरेको बीबीसीले जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहँदासम्म रूसी ऊर्जा आम्दानीलाई नोक्सान...
शुक्रबार, अशोज १०, २०८२-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



