अन्तर्राष्ट्रिय

युक्रेनको बुचा सहरमा भएको नरसंहारको भारतद्वारा निन्दा, स्वतन्त्र छानबिन गर्न माग

युक्रेनको बुचा सहरमा भएको नरसंहारको भारतले पनि निन्दा गरेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणबारे मौन बसेको भारतले बुचामा भएको निःशस्त्र व्यक्तिलाई यातनासहित हत्या गरेको घटनाको निन्दा गरेको हो । संयुक्त राष्ट्र सङ्घको सुरक्षा...

श्रीलङ्काका नयाँ अर्थमन्त्रीद्वारा एक दिनमै राजीनामा

कोलम्बो : श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन् । सोमबार उनीसँगै अरु तीन गरी चार...

श्रीलङ्काको नयाँ मन्त्रिमण्डलमा ४ मन्त्रीले लिए शपथ

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षले आज सोमवार चार मन्त्रीलाई नियुक्त गरेका छन् । चार मन्त्रीले आज नै पद तथा गोपनियताको शपथ लिएका छन् । देशमा गम्भीर आर्थिक र राजनीतिक सङ्कटको बीचमा पुरानो मन्त्रीमण्डलका सबै मन्त्रीले...

श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

कोलम्बो : श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् । प्रधानमन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको अधिकारीहरूले जनाएका छन् । देशमा आर्थिक सङ्कट बढेपछि सरकारका विरुद्धमा...

भूमध्यसागरमा डुङ्गा दुर्घटनामा परी ९० भन्दा बढी आप्रवासीको मृत्यु

जेनेभा : लिबियाबाट शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परी करिब १०० आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्। अर्को भूमध्यसागरीय त्रासदीमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। युरोपले युक्रेनबाट...

श्रीलङ्कामा आर्थिक सङ्कट : सबै २६ मन्त्रीको सामूहिक राजीनामा

चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले राजीनामा दिएका बीबीसीले जनाएको छ ।...