अन्तर्राष्ट्रिय

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको ज्यान गयो, ९ घाइते

अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा गोली हानाहान हुँदा गोली लागि ६ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको सिन्ह्वाले बताएको छ । यो घटनामा कम्तीमा नौ जना घाइते भएका स्थानीय प्रहरीले आज आइतवार जानकारी गराएको...

पाकिस्तानको संसद् विघटन, ९० दिनभित्र चुनाव हुने

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसद् विघटनको प्रस्ताव सदर गरेका छन् । आज आइतवार प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ । संसद् विघटनसँगै उनले आउँदो ९० दिनभित्र चुनाव गर्ने...

युक्रेनी बन्दरगाहहरूमा ६० भन्दा बढी विदेशी जहाजहरू अवरुद्ध

मस्को : गोलाबारी र खानीहरूको खतराका कारण ६० भन्दा बढी विदेशी जहाजहरू युक्रेनी बन्दरगाहहरू छोड्न असमर्थ भएको रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्त्सेभले जनाएका छन् । युक्रेनी बन्दरगाहहरूमा ६० भन्दा बढी विदेशी...

श्रीलङ्कामा कफ्र्यु उलङ्घन गरेको आरोपमा ६६४ जना पक्राउ

कोलम्बो : श्रीलङ्कामा सरकारले लागू गरेको कफ्र्यु उलङ्घन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ । स्थानीय समय अनुसार शनिबार राती १० बजेदेखि आइतबार बिहान ६ बजेको बिचमा देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार...

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : राष्ट्रसंघ प्रमुख

न्यूयोर्क : अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्। गुटरेसले ट्वीटरमा लेख्नुभएको छ( अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका...

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

मस्को : युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्।व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश...