अन्तर्राष्ट्रिय

ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने

वासिङ्टन : पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताएका छन् । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन ।“सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा...

रुसद्वारा युक्रेन युद्धको कमाण्डर परिवर्तन

रुसले युक्रेन युद्धको कमाण्डर परिवर्तन गरेको छ । आक्रमण शुरु गरेको ४४ औं दिनसम्म पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसले युद्ध कमाण्डर परिवर्तन गरेको पश्चिमा गुप्तचर अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।...

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु

क्रमातोस्क  : युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा...

कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते

किन्सासा : कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५...

पाकिस्तानमा संसद् विघटनको निर्णय सर्वोच्चले बदर गरिदियो

पाकिस्ताको सर्वोच्च अदालतले नेशनल असेम्बली (संसद्) विघटनको निर्णय बदर गरिदिएको छ । सर्वोच्चले उपसभामुख कासिम सूरीको फैसलालाई असंवैधानिक भएको बताउँदै संसद् विघटनको निर्णय बदर गरेको हो । सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारको...

अमेरिकाद्वारा रुसी राष्ट्रपति पुटिनका छोरीहरुसहित विश्वासपात्रलाई प्रतिबन्ध

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूसहित अन्य केही विश्वासपात्रलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको परिवारका सदस्य पनि रहेका छन् । रुसका प्रमुख बैंकहरूलाई समेत प्रतिबन्धमा समावेश गरिएको छ ।...