

-
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ मा केन्द्रित एउटा नयाँ उच्चस्तरीय कार्यदल गठन गरेका छन् ।
‘सुपर इन्टेलिजन्स फोर्स’ नाम दिइएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नेछन् । अमेरिकालाई यस प्रविधिको विकासमा अग्रस्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको ह्वाइटहाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ट्रम्पले गएको सेप्टेम्बर २९ मा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आर्टिफिसियल इन्टेलिजन्स (एआई) शब्द फेरेर ‘सुपर इन्टेलिजन्स’ अर्थात् (एसआई) राखेका थिए । आर्टिफिसियल भन्दा नक्कली जस्तो सुनिने उनको तर्क छ ।
यो निकायले सीधै राष्ट्रपति र ह्वाइट हाउसकी चिफ अफ स्टाफ अन्तर्गत रहेर काम गर्नेछ ।
ओपनएआई र एन्थ्रोपिकसहितका प्रमुख प्रविधि कम्पनीका कार्यकारीहरूले कडा नियमनको माग गरिरहेका बेला यो कार्यदल बनेको हो । तर ट्रम्पले कडा निगरानीको माग अस्वीकार गर्दै नियमनको धेरैजसो जिम्मेवारी एआई कम्पनीहरूलाई नै छोडिदिएका छन् ।
खर्बपति एलन मस्कसहितका प्रविधि दिग्गजहरूले पनि नयाँ नाम प्रयोग गर्न थालिसकेका छन् ।
News Desk 0 response सोमवार, अशोज १९, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : साबिक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई..
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
एनपीएल : साबिक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई..
सोमवार, कार्तिक १०, २०८३


