अन्तर्राष्ट्रिय

बेलायतमा ३० वर्षयताकै ठूलो रेल हडताल

बेलायतमा रेल्वे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल गरेका छन् । उक्त हड्तालका कारण रेलका यात्रुको भिडले मङ्गलवार अराजकताको सामना गर्न सक्ने बताइएको छ । हडताल समाप्तिका लागि भएको वार्ता असफल भएको...

बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

लन्डन : बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ । हडताल समाप्तीको लागि भएको वार्ता असफल भएको...

भारतको आसाममा बाढीकाको वितण्डा, कम्तीमा ३४ जनाको ज्यान गयो

भारतको आसाममा बाढीको वितण्डाले गर्दा जनजीवन प्रभावित भएको छ । आसाममा कम्तीमा ३४ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । त्यहाँ पिउने पानी र खानेकुराको अभाव भएको छ । गाउँहरू डुबानमा परेका छन्...

साउदी अरबलाई पछि पार्दै रुस चीनमा सबैभन्दा धेरै तेल निर्यात गर्न सफल

रुस चीनलाई सबैभन्दा बढी तेल बेच्ने देश बनेको छ । यसअघि चीनले सबैभन्दा धेरै तेल साउदी अरबबाट आयात गर्दै आएकोमा अहिले रुसबाट धेरै तेल ल्याउन थालेको बीबीसीले जनाएको छ । पछिल्लो समय चीनले आयात...

रुसले इटलीलाई दिने ग्यासमा कटौती गर्‍यो, इटलीमा ठूलो संकट आउन सक्ने

रुसले इटलीमा निर्यात गर्ने ग्यास कटौती गरेको छ । रुसको ग्यास निर्यात गर्ने मुख्य कम्पनी गाजप्रोमले इटलीको सरकारी कम्पनी ईएनआईलाई दिने ग्यासको परिमाणमा झन्डै आधाले कटौती गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । गाजप्रोमले...

अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५ प्रतिशतभन्दा धेरै बढ्यो

काठमाडौं : अस्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक पाँच दशमलव दुई प्रतिशतले बढेको छ । उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भएकाले कामदारहरूको सेवा सुविधामा पनि वृद्धि गरेको बीबीसीले जनाएको छ । स्वतन्त्र कार्य आयोगले आज बुधवार घोषणा...