• काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका लागि गगन थापाले उमेदवारी दर्ता गराएका छन् ।

    उनले भर्खरै राष्ट्रिय सभागृह पुगेर उमेदवारी दर्ता गराएका हुन् । थापा विशेष महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएका थिए । उनले पन्ध्रौँ महाधिवेशनमा सभापतिका लागि उमेदवारी दर्ता गराएका हुन् ।