अन्तर्राष्ट्रिय

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

काठमाडौं : अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले विधेयक पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको छ । पन्ध्र जना रिपब्लिकन विधायकले...

रुसले इन्धन कटौती गर्दा युरोपका १० वटा देश प्रभावित

रुसले इन्धन निर्यातमा कटौती गरेपछि युरोपेली युनियनका १० वटा देश प्रभावित भएका छन् । युक्रेनमा आक्रमण गरेबापत युरोपेली युनियनका देशले रुसमा आर्थिक प्रतिबन्ध लगाएपछि रुसले पनि इन्धन निर्यातमा कटौती गरेको छ । विशेषगरी रुसले...

बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति

वासिङटन : अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । बफेलो, न्यूयोर्क...

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २८० जनाको मृत्यु

काबुल : अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । ण्सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका...

द्रौपदी मुर्मु राष्ट्रपति पदका लागि एनडीएको उम्मेदवार

काठमाडौं । झारखण्डका पूर्व गभर्नर र आदिवासी नेता द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले राष्ट्रपतिको उम्मेदवारको बनाएको छ। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलबार यो घोषणा गरेका हुन् । जेपी...

सामान ढुवानीमा लिथुएनियाले नाकाबन्दी लगाएपछि रुसको कडा प्रतिक्रिया

सामान ढुवानीमा लिथुएनियाले नाकाबन्दी लगाएपछि रुसले कडा प्रतिक्रिया जनाएको छ । लिथुएनियाले कलिनिनग्राडमा रेलबाट निश्चित वस्तुहरू लैजान प्रतिबन्ध लगाएको छ । कलिनिनग्राड रणनीतिक रूपमा महत्त्वपूर्ण रुसी भू–भाग हो । वरिष्ठ रुसी सुरक्षा अधिकारी निकोलाइ...