अन्तर्राष्ट्रिय

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे माल्दिभ्सबाटै सिङ्गापुर जाने तयारीमा

प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने तयारीमा छन्। प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उनी भागेर माल्दिभ्स पुगेका थिए । राजापाक्षेसँगै उनकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको...

सेनालाई तयारी अवस्थामा रहन श्रीलङ्काका प्रधानमन्त्रीको निर्देशन

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको सुरक्षा अवस्था सुधार्नको लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका छन् । एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिङ्घेले देशमा अराजकता बढिरहेको भन्दै सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्ने कामको लागि तयार...

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी कोरोना सङ्क्रमित

क्वालालम्पुर : मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना शुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । त्यहाँ तीन जना...

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे भागेर माल्दिभ्स पुगे

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुगेका छन् । उनले आफ्नो श्रीमती समेत लिएर श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुगेका छन् । उनले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा अधिकारीलाई...

गठबन्धनलाई आउँदो चुनावसम्म लैजानुपर्नेमा कांग्रेस केन्द्रीय सदस्यहरुको जोड

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले गठबन्धनलाई आउँदो सङ्घ र प्रदेशको चुनावसम्म लैजानुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा सदस्यहरूले पार्टीले विजय हासिल गर्नुमा गठबन्धनले मद्दत गरेको बताएका...

रुसद्वारा जर्मनीमा आपूर्ति हुँदै आएको बाल्टिक सागर पाइपलाइनबाट आपूर्ति बन्द

रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति बन्द भएको छ । यो पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भारका लागि बन्द गरिएको जनाएको छ । यद्यपि, जर्मनीले दबाबका...