

-
रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति बन्द भएको छ । यो पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भारका लागि बन्द गरिएको जनाएको छ । यद्यपि, जर्मनीले दबाबका लागि राजनीतिक रूपले आपूर्ति बन्द गरिएको टिप्पणी गरेको छ ।
यूक्रेनसँगको युद्धका कारण रुसमाथि ईयूले लगाएको प्रतिबन्धको प्रतिक्रियामा रुसले ग्यासलाई अस्त्रका रूपमा प्रयोग गरेको आरोप छ । यसअघि नै ग्यास आपूर्ति साबिकमा हुदै आएकोमध्ये ४० प्रतिशत मात्रै हुने गरेको थियो । ग्यास पाइपलाइन पूर्ण रुपमा बन्द भएमा जाडो यामका लागि जोहो गर्न बनाइएका भण्डार खाली हुनेछन् ।
पाइपलाइन बन्द हुँदा इटालीलाई पनि असर परिरहेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी प्रमुखले रुसले पूरै युरोपमा ऊर्जा कटौती गर्नसक्ने भन्दै त्यसका लागि युरोप तयार हुनुपर्ने बताएका बीबीसीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, असार २८, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


