अन्तर्राष्ट्रिय

इजरायली चेतावनीपछि इरानको मशहद शहरमा रेल सेवा रद्द

इजरायलको चेतावनीपछि इरानको मशहद शहरमा सबै रेल सेवा रद्द भएको छ । रेल सेवामा आक्रमण गर्ने इजरायलको चेतावनीपछि सावधानीका रूपमा अर्को सूचना नभएसम्मका लागि रेल सेवा रद्द गरेको मशहदका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको...

मध्यपूर्व युद्ध रोक्न ‘इस्लामावाद सम्झौता’ प्रस्ताव, चाँडै युद्धविरामको सम्भावना

इरान र अमेरिकाबीच भइरहेको युद्ध रोक्न प्रयास गरिरहेका मध्यस्थकर्ताहरूले युद्ध रोक्ने योजना इरान र अमेरिका दुवै पक्षलाई उपलब्ध गराएका छन् । पाकिस्तानको नेतृत्वमा इजिप्ट र टर्किएका मध्यस्थकर्ताहरू रहेको टोलीले बनाएको योजनालाई ‘इस्लामावाद सम्झौता’ नाम...

तेल उत्पादन बढाउने ‘ओपेक प्लस’को निर्णय

काठमाडौं : तेल उत्पादन गर्ने देशहरूको समूह ‘ओपेक प्लस’ले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वभर इन्धन आपूर्ति प्रभावित भइरहेका बेला...

ट्रम्पको धम्कीसँगै कच्चा तेलको मूल्य आकासियो

काठमाडौं : पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको आपूर्तिमा थप संकट देखिएपछि सोमबार तेलको मूल्यमा भारी वृद्धि भएको छ। प्रमुख तेल उत्पादक क्षेत्रमा सिर्जित अवरोध र सम्भावित सैन्य...

मध्यपूर्व युद्धले युक्रेन ओझेलमा, सैन्य सहयोग अझ कमजोर हुन सक्ने जेलेन्स्कीको चिन्ता

मध्यपूर्वमा चर्किँदै गएको युद्धले युक्रेनलाई अन्तर्राष्ट्रिय प्राथमिकताबाट पछाडि धकेल्न सक्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चिन्ता व्यक्त गरेका छन् । उनकाअनुसार इरान केन्द्रित अमेरिकी–इजरायली सैन्य संलग्नता लम्बिँदै जाँदा अमेरिकाको ध्यान विभाजित भइरहेको छ जसले युक्रेनका...

अफवाह फैलाएको आरोपमा मध्यपूर्वमा अहिलेसम्म ११ जना नेपाली पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा मध्यपूर्वमा अहिलेसम्म ११ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३, साउदी अरबमा ४, कतारमा ३ जना ओमानमा १ जना रहेका...