समाचार

बाढीपहिरो अपडेट : अहिलेसम्म देशभर एक सय ७० जनाको मृत्यु

काठमाडौं : बाढीपहिरो र डुबानका कारण देशभर एक सय ७० जनाको मृत्यु भएको छ । ४२ जना बेपत्ता भएका र एक सय ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरोपछिको खोज,...

झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी संचालनमा

काठमाडौं : धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएको छ । उद्धारकर्ताहरुले पहिरो पन्छाएसँगै सो स्थानको अवरुद्ध सडक दुईतर्फ रूपमा सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए...

इजरायलको अन्धाधुन्ध आक्रमणपछि लेबनानको अवस्था नाजुक बन्दै

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले लेबनानमा चलिरहेको द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपत्कालीन अभियान सञ्चालन गरेको जनाएको छ । डब्ल्यूएफपीले विज्ञप्ति निकालेर देशभरका आश्रयस्थलहरूमा खाद्यान्न, रोटी, ताजा खाना र तयारी खानाका...

राजधानी काठमाडौं जोड्ने सबै सडक ३ दिनदेखि ठप्प

काठमाडौं : सङ्घीय राजधानी काठमाडौं जोड्ने सबै सडक तीन दिनदेखि ठप्प छन् । शुक्रबार रातिदेखि काठमाडौं जोड्ने सबै सडक ठप्प छन् । काठमाडौंको ‘लाइफलाइन’ मानिने नागढुङ्गा–नौबिसे सडक तीन दिनदेखि बन्द रहेको छ । काठमाडौंबाट...

सडक अवरुद्ध भएकोबेला हवाई भाडा नियन्त्रण गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं : हवाई सेवा कम्पनीहरूले बढाएको भाडा नियन्त्रण गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले सडक अवरुद्ध भएको र अर्कोतिर चाडबाडको समयमा काठमाडौं...

बाढी र पहिरोबाट ३ दिनमा १ सय ४८ जनाको मृत्यु, ५८ जना बेपत्ता

काठमाडौं : पछिल्लो तीन दिनमा वर्षाजन्य प्रकोपमा परेर १ सय ४८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार शुक्रवारदेखि आजसम्म विभिन्न...