समाचार

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या एक सय पुग्यो, ६७ जना बेपत्ता

काठमाडौं : अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाको मृत्य भइसकेको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ...

सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

सुनसरी : सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च भएको छ । आज बिहान ३ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड छ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी...

सरकारद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो एक बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल...

अमेरिकामा हेलेन आँधीका कारण ४५ जनाको मृत्यु

अमेरिकामा हेलेन नामको शक्तिशाली आँधीका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको छ । आँधीका कारण लाखौं घरपरिवार बिद्युतविहिन भएका बीबीसीले जनाएको छ । दुई सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा फ्लोरिडाको तटमा बज्रिएको आँधीले मुसल्धारे...

आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने

काठमाडौं : आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना...

बाढी पीडितलाई सहयोग गर्न एमाले नेता कार्यकर्तालाई आग्रह ,घाईतेको उपचार र हराएकाहरुको खोजी गर्न माग

काठमाडौं । काठमाडौं ।नेकपा एमालेका कार्यवहाक अध्यक्ष ईश्वर पोखरेलले अस्वाभाविक रूपमा भएको ठूलो बर्षा पछिको बाढी तथा पहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको मानवीय तथा भौतिक क्षतिका कारण मर्माहत बनेका भन्दै यस्तो पिडादायी...