समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगम इन्धनको मूल्य घटाएको छ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको हो । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटेको छ । मंगलबार बिहानदेखि लागु हुने गरी...

बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २ सय जना पुग्यो, २६ जना अझै बेपत्ता

काठमाडौं : अविरल बर्षा सँगै आएको बाढी र पहिरोमा परेर गएको शुक्रवारयताका चार दिनमा दुई सय जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार गएको शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानमा...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक केही बेरपछि बस्दै

काठमाडौं : राष्ट्रसंघीय महासभाबाट १० दिनपछि फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा क्याबिनेट बैठक डाकेका छन् । बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिन ओली आउनेबित्तिकै मन्त्रिपरिषद् डाकिएको प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो...

कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन, सक्दो काम गरेको छ : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरोका घटनापछि उद्धार र राहतको कामलाई सक्दो तीव्रता दिएको बताएका छन् । अमेरिकाबाट फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सरकारले उद्धार र...

नागढुङ्गा–नौबिसे सडक खुल्यो, नियमित रुपमा सञ्चालन हुन भने समय लाग्ने

काठमाडौं : नागढुङ्गा–नौबिसे सडकखण्डमा पर्ने झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हटाइएको छ । पहिरो हटेपछि सडक एकतर्फी खुलेको र त्यहाँ रोकिएका गाडीलाई पालैसँग काठमाण्डौतर्फ पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका...

पाकिस्तानले धेरै संस्थानको निजीकरण गर्ने

आर्थिक सङ्कटमा परेको पाकिस्तानको सङ्घीय सरकारले धेरै संस्था निजीकरण गर्न प्राथमिकता दिने भएको छ । पाकिस्तानी सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री शहबाज शरिफले निजीकरण तथा उद्योग मन्त्रालयलाई निजीकरण प्रक्रियाको निगरानी गर्न निर्देशन दिएका छन् ।...