समाचार

कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

काठमाडौं : कर्णाली यश्विस लगातार चौथो जीतसहित एभरेस्ट महिला लिग भलिबलको फाइनलमा पुगेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हिजो भएको खेलमा कर्णालीले चितवन शक्तिलाई ३–२ को सेटमा हरायो । कर्णालीले...

अमेरिकामा ‘हेलेन’ आँधी : मृतकको सङ्ख्या २ सय पुग्यो

काठमाडौं : अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् । ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी...

आज बडादशैँको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै

काठमाडौँ : आज आश्विन शुक्ल द्वितीया अर्थात् शारदिय नवरात्रको दोस्रो दिन । आज माता ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइदैन । ब्रह्माको अर्थ तपस्या अर्थात् कठोर तप गर्ने भन्ने बुझिन्छ । देवी ब्रह्मचारिणीले शिरमा...

नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी

काठमाडौं : काठमाडौं जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत सामान्य हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै...

देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षा

काठमाडौं : देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा राति र बिहान पानी परेको छ ।...

दशैंअघि वीपी राजमार्ग नखुल्ने

काठमाडौं : वीपी राजमार्ग दशैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको हो । आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग...