समाचार

भ्रष्टाचार मुद्दामा सिङ्गापुरका पूर्वमन्त्रीलाई १२ महिनाको जेल सजाय

सिङ्गापुरका पूर्व यातायातमन्त्री एस ईश्वनरलाई त्यहाँको उच्च अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ । पदमा रहँदा गैरकानूनी रूपमा उपहार लिएको मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री ईश्वरनलाई आज उच्च अदालतले सजाय सुनाएको एएफपीले जनाएको...

पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता

काठमाडौं : काठमाडौंको गौशालामा पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । जिल्ला अदालत काठमाण्डौले २०६० सालमा पशुपतिनाथ अमालकोट कचहरी अर्थात् अहिलेको पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति...

१५ अर्ब रुपैयाँ सहयोगमा भारतले थप दुई वटा पेट्रोलियम पाइपलाइन बनाइदिने

काठमाडौं : नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमा आज भएको एक समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेशन लिमिटेडका...

नेपाल–बंगलादेशबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर, बंगलादेशमा बिजुली व्यापार गर्ने बाटो खुल्यो

काठमाडौं : नेपाल र बंगलादेशबीच बिहीबार (आज) विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय...

एसईई २०८० मा उत्कृष्ट हुनेलाई अमेरिका बस्ने सिन्धुवासीको नगदसहित सम्मान

काठमाडौं । सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोवास गर्दै आईरहेकाहरुको संस्था सिन्धु सोसाईटीले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८० मा जिल्लावाट उत्कृष्ट हुने दुईलाई सम्मान गरेको छ । जिल्ला बाट परिक्षामा सामेल भएर उत्कृष्ट हुने एक छात्र...

लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण

इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइनसकेको बीबीसीले जनाएको...