समाचार

मनसुन अझै केही दिन रहने : पूर्वी र मध्य क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै...

नासाको ‘साइकी मिशन’ ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठायो

अमेरिकी अन्तरीक्ष संस्था नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ । अहिलेका लागि मिसनले सङ्केत पठाउनु महत्त्वपूर्ण कोसेढुङ्गा भएको नासाले जनाएको छ । गएको वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट...

बिपी राजमार्ग खुल्ला गर्न सेनासँग सरकारले माग्यो सहयोग

काठमाडौं : भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्माले बिपी राजमार्ग सञ्चालनका लागि नेपाली सेनासँग सहयोग मागेका छन् । राजमार्ग सञ्चालनका लागि नेपाली सेनाका प्रधान सेनापतिसँग छलफल राखिएको मन्त्री दाहालले संसदीय...

बागमती प्रदेशमा चालकले अब स्मार्ट लाइसेन्स बोक्न नपर्ने

काठमाडौं : बागमती प्रदेशमा गाडी चलाउँदा चालकहरुले स्मार्ट लाइसेन्स देखाउन नपर्ने भएको छ । उनीहरुले मोबाइलमा नागरिक एपमा डाउनलोड गरिएको क्यूआर कोडसहितको सवारीचालक अनुमति पत्र देखाए हुनेछ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात...

राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबिच भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए । अध्यक्ष...

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युसँगै विराटनगर भन्सार कार्यालयमा तोडफोड

काठमाडौं : ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गएपछि मोरङको विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा तोडफोड भएको छ । हिजो बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्री ६० वर्षका श्याम साहको मृत्यु...