

समाचार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पर्छ लिटरको ?
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो ।...
शुक्रबार, चैत्र २०, २०८२नेपाल प्रहरीमा ठुलो संख्यामा भर्ना खुल्यो
काठमाडौं : नेपाल प्रहरीले विभिन्न प्राविधिक विधाका लागि ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेका प्राविधिक पदहरूमा पदपूर्तिका लागि...
शुक्रबार, चैत्र २०, २०८२आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा...
शुक्रबार, चैत्र २०, २०८२चैत २२ गते प्रतिनिधि सभाको सभामुखको चयनको लागि निर्वाचन हुने
प्रतिनिधि सभाको सभामुख चयनको लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको लागि मिति तोकेका हुन् । सदस्य केसीले संघीय...
बिहिबार, चैत्र १९, २०८२भारतको रक्षा निर्यात ४ अर्ब डलरको नयाँ उचाइमा
भारतको रक्षा निर्यात गएको आर्थिक वर्षमा ४ अर्बभन्दा धेरै डलरको नयाँ उचाइमा पुगेको छ । रक्षा मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२४ देखि निर्यातमा ६० प्रतिशतभन्दा धेरै वृद्धि भएको छ । यसले भारतलाई...
बिहिबार, चैत्र १९, २०८२सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने सरकारको निर्णय अस्वीकार : महासङ्घ
काठमाडौं : सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । महासङ्घले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घ, प्रदेश र...
बिहिबार, चैत्र १९, २०८२-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



