

समाचार
झापा, मोरङ र सुनसरीमा बर्ड फ्लू सङ्क्रमण : ८५ हजार कुखुरा नष्ट
काठमाडौं : बर्ड फ्लूको सङ्क्रमण देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा झण्डै ८५ हजार कुखुरा नष्ट गरिएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवका अनुसार बर्ड फ्लू...
शनिबार, चैत्र २१, २०८२काठमाडौंमा प्रहरीको ‘अपरेशन सेफ्टी’ : गुण्डाहरु भागाभाग !
काठमाडौं : काठमाडौंमा प्रहरीले ‘अपरेशन सेफ्टी’ सञ्चालन गरेको छ । त्यसक्रममा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन...
शनिबार, चैत्र २१, २०८२अफवाह फैलाएको आरोपमा मध्यपूर्वमा अहिलेसम्म ११ जना नेपाली पक्राउ
काठमाडौं : सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा मध्यपूर्वमा अहिलेसम्म ११ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३, साउदी अरबमा ४, कतारमा ३ जना ओमानमा १ जना रहेका...
शुक्रबार, चैत्र २०, २०८२नयाँ सभामुखको शपथ आइतवार दिउँसो ३ बजे
काठमाडौं : नयाँ सभामुखको शपथ पर्सि आइतवार दिउँसो ३ बजे हुने भएको छ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्यालको आज एकल मनोनयन दर्ता भएको छ । राष्ट्रपति कार्यालयले...
शुक्रबार, चैत्र २०, २०८२विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल सङ्घका अध्यक्षले राजीनामा दिए
काठमाडौं : लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल सङ्घका अध्यक्षले राजीनामा दिएका छन् । रोममा रहेको सङ्घको मुख्यालयमा भएको बैठकपछि गेब्रिएल ग्राभिनाले देशको शीर्ष फुटबल अधिकारीको पदबाट राजीनामा दिने घोषणा गरेका...
शुक्रबार, चैत्र २०, २०८२खाडीमा रहेका नेपालीका उद्धारका लागि आजदेखि तीन दिनसम्म विशेष उडान हुने
काठमाडौं : सरकारले खाडी क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि विशेष उडान गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल एयरलाईन्समार्फत आजदेखि तीन दिनसम्म चार वटा उडान हुनेछ । आज बेलुकी काठमाडौंबाट नेपाल वायु सेवाको...
शुक्रबार, चैत्र २०, २०८२-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



