

समाचार
माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि
काठमाडौं : देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा ९एसईई० सुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ५ लाख १२...
बिहिबार, चैत्र १९, २०८२इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाडौं : इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु पर्यटकीय र ऐतिहासिक शहर टर्नेटबाट झण्डै १२० किलोमिटरको दूरीमा रहेको छ । केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक...
बिहिबार, चैत्र १९, २०८२संघीय संसद् अधिवेशन आजदेखि : तीन अध्यादेश पेस हुँदै
काठमाडौं : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो संसद् अधिवेशन आजदेखि शुरू हुँदैछ । सिंहदरबारमा रहेको निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ...
बिहिबार, चैत्र १९, २०८२अख्तियारले डामेका कर्मचारी उर्जा मन्त्रालयमा सुशासन इकाइ प्रमुख
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यसहित ‘सुशासन एकाइ’ गठन गरेको छ। मन्त्रालयका अनुसार सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको प्रावधान र नेपाल...
बुधबार, चैत्र १८, २०८२मधेशका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री शाहले प्रदेशअनुसार प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेट्दै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा मधेशबाट निर्वाचित...
बुधबार, चैत्र १८, २०८२एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध
काठमाडौं : नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन् । संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनावी प्रक्रिया शुरू भएको भए पनि थापाको मात्रै उम्मेदवारी...
बुधबार, चैत्र १८, २०८२-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



