• काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

    मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसो २ बजेका लागि संसद् अधिवेशन आह्वान गरेका हुन् ।