समाचार

लोपोन्मुख नागरिकले कानुनमन्त्रीलाई भने- ‘संविधान संशोधन गरिदिनुस्’

काठमाडौं । संबिधान संशोधन गरेर सिमान्तकृत वर्गको उत्थानको माग गर्दै लोपोन्मुख वर्गका मानिसहरु सिंहदवारमा घरदैलो गर्न आईपुगेका छन् । बिभिन्न निकायमा पुगेर अधिकार खाज्ने क्रममा उनीहरुले संबिधान संशोधनका लागि कानून न्याय तथा संसदीय मामिला...

सेनाले बनायो एक हजार ४८ किलोमिटर सडक

  काठमाडौँ । नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार ४८ किलोमिटर...

कानुनमन्त्री र राजदूतको भेटमा तातोपानी नाका सञ्चालनका कुरा

  काठमाडौं । नेपाल र चीन बीचको नाता धेरै पुरानो भएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरवहादुर तामाङले वताए । मन्त्रीलाई भेट्न मन्त्रालय पुगेकी नेपालका लागि चिनका राजदूत यु होङ सँग मन्त्री तामाङले दुई...

बजेट अधिबेशनमा एक सय कानुन

  काठमाडौं । वैशाख २३ मा सुरु हुने संसद्को बजेट अधिवेशनले संविधान कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण सयभन्दा बढी कानुन निर्माण गर्नुपर्ने भएको छ । बजेट अधिवेशन भए पनि दर्जनौं नयाँ कानुन बनाउनुपर्ने भएकाले आगामी अधिवेशन...

‘कमिन्युष्ट सरकारको कानून, श्रीयन्त्र पुज्नेले जानून’

  काठमाडौं । कामु प्रधानन्यायाधीश दीपक जोशीले न्याय जगेर्ना र न्यायपालिकामा विघ्नबाधा नपरोस् भनेर सोमवार दिनभर श्रीयन्त्र पुनःस्थापना गर्न लगाएर पूजा अर्चना गराए । शंख, घण्ट, डमरु बजाउँदै बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश जोशी...

‘खवरदार गौतमबुद्ध वारे भ्रम नछरियोस्’ -प्रधानमन्त्री ओली

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्धबारे गलत प्रचारप्रसार नगर्न खवरदारी गरेका छन् ।गौतमवुद्ध नेपालमा जन्मेको वारे भ्रम छर्न खोजिएकोप्रति प्रधानमन्त्रीको आपत्ति थियो । दुई हजार ५६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह...