

समाचार
ओली र मोदीद्धारा संयुक्त रुपमा अरुण तेस्रो शिलान्यास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको संयुक्तरुपमा शिलान्यास गरे । बत्तीसपुतलीस्थित होटल द्वारिकाजबाट स्विच थिचेर उनीहरुले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।...
शुक्रबार, बैशाख २८, २०७५भारतीय प्रधानमन्त्री नेपालमा
जनकपुर । नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुगेका छन्। एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी शुक्रबार बिहान पौने ११ बजे जनकपुर विमानस्थलमा आइपुगेका...
शुक्रबार, बैशाख २८, २०७५विकास, समृद्धि र न्यायपूर्ण समाजको स्थापनामा कामु प्रधानन्यायाधीशको जोड
काठमाडौं । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले कानून दिवस २०७५ का अवसरमा सम्पूर्ण न्यायप्रेमी नेपालीमा शुभकामना व्यक्त गरेका छन्। नेपाल प्रधान न्यायालयको ऐन, २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष मनाइँदै आएको कानून दिवस...
बुधबार, बैशाख २६, २०७५बिकासमुखी र परिणाममुखी काम गर्न पूर्व प्रधानमन्त्रीको बर्तमान प्रधानमन्त्रीलाई सुझाव दिए
काठमाडौं । पूर्वप्रधानमन्त्रीहरुले सरकारको नीति तथा कार्यक्रम विकासमुखी र परिणाममुखी हुनपर्नेमा जोड दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने क्रममा यस्तो सुझाव आएको...
मङ्लबार, बैशाख २५, २०७५टेलिकमकी प्रबन्ध निर्देशक कामिनीलाई स्पष्टिकरण
काठमाडौ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको काम सन्तुष्ट नभएको भन्दै स्पष्टिकरण सोधिएको छ । मन्त्रिपरिषद् बैठकबाट औपचारिक निर्णय गराएर प्रधानमन्त्री ओलीले प्रबन्ध निर्देशक राजभण्डारीलाई सात दिने स्पष्टीकरण सोधेका छन्। केही दिन...
मङ्लबार, बैशाख २५, २०७५सुन काण्डका प्रहरी अधिकृत मध्ये तीनको बयान बाँकी
काठमाडौं । अबैध सुन सम्वन्धमा पक्राउ परेका प्रहरीहरु मध्ये तीन जनाको मात्र वयान बाँकी रहेको छ । बिहीबारदेखि सुरु भएको वयान आइतबारसम्ममा १५ जनाको सकिएको थियो। सोमबार पूर्व प्रहरी नायव महानिरीक्षक गोविन्दप्रसाद निरौला,...
सोमवार, बैशाख २४, २०७५-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



