

-
यसअघिका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि १५ दिनको बिदामा बसेपछि सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पाएका छन् ।
उनले आइतबार आफूसहित १० वटा इजलास तोके । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि यसअघिका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि १५ दिनको बिदामा बसेका छन् । सर्वोच्च अदालतको वेभसाइटमा कामु प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम राखिएको छ । दीपकराज जोशीको नाम भने न्यायाधीशका रूपमा उल्लेख गरिएको छ ।मिश्रले आइतबार पेसी तोकेका ४६६ मध्ये ४७ मुद्दाको फैसला र ९१ मा आदेश जारी भएको छ । बाँकी मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । मिश्रले आफ्नै इजलासमा ५७ वटा मुद्दाको पेसी राखेका थिए । तीमध्ये ४ फैसला र ११ आदेश भएका छन् ।
News Desk 0 response सोमवार, साउन २१, २०७५


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२