समाचार

बुद्ध जयन्तीको दिन बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री

  लुम्विनी । बुद्ध जयन्तीको अवसर पारेर गुड ह्याण्डस नेपालले लुम्विनी आसपासका गरिव बिद्यार्थीलाई शैक्षिक सामाग्रीको ब्यवस्था गरेको छ । शैक्षिक कार्यक्रममा लामो समयदेखि लागिरहेको यो संस्थाले बिद्यालय सहयोग कार्यक्रम मार्फत गरिव बिपन्न बिद्यार्थीलाई...

खाद्य संस्थानमा चामल अभाव

भोजपुर । खाद्य संस्थान कार्यालय चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए । यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण...

खुल्ला दिशामुक्त जिल्लाका शिक्षक शौच गर्न जंगलतिर

  तेह्रथुम । खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो । शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्,...

‘सरकारको सम्पूर्ण ध्यान सुशासन तर्फ’- प्रधानमन्त्री ओली

  रुपन्देही । अव सरकारको ध्यान सुशासनमा लागेको प्रधानमन्त्री केपी ओलीले वताएका छन् । आर्थिक उन्नति र विकासमा पनि सरकारले योजना वनाउने उनको भनाई छ । प्रधानमन्त्री ओलीले आइतबार पहिलो पटक प्रदेश सभामा सम्बोधन...

अनुसन्धान बिभागमा गृहकै दावी

  काठमाडौं । प्रधनमन्त्री कार्यालय मातहत लगिएको अनुसन्धान बिभाग गृहमन्त्रालय अन्तर्गत नै हुनु पर्ने माओवादी नेताहरुको माग हुन थालेको छ । गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने...

नौ महिनामा १ लाख ४० हजार मान्छे रोजगारी खोज्दै बिदेश

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपालीले देश छाडेका छन् । यो अवधिमा सबैभन्दा धेरै नेपाली मलेसिया पुगेका छन् भने जापान जाने कम छन् । श्रम, रोजगार...