

-
सरकारी कर्मचारीलाई गतल काम गराएर निजी क्षेत्रले बिगारेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आरोप लगाएका छन् ।
जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलामा बोल्दै मन्त्री यादवले आफ्ना गलत काम गराउन निजीक्षेत्रले सरकारी कर्मचारीलाई दुरुपयोग गरेको बताए ।
निजीक्षेत्रले आफ्ना गलत काम गराउन सरकारी कर्मचारीहरुलाई दुरुपयोग गरिहेकोका कारण यसलाई रोक्नु पर्ने मन्त्री यादबले धारणा राखे । समस्या भए मन्त्रीस्तरमा अथवा राजनीतिक तहमा नै कुरा गरेर समाधान खोज्न उनले ब्यवसायीहरुलाई आग्रह पनि गरे ।केही उद्योगी व्यपारीले अरुको ट्रेडमार्क चोरी गरिरहेको भन्दै मन्त्री यादवले अब भने त्यसविरुद्ध ऐन कानुन बनाउने काम भइरहेकाले ट्रेडमार्क चार्न नपाइने बताए ।
निजी क्षेत्रलाई राज्यले दिने सेवा सुविधा अब एकद्वार प्रणालीबाट प्रदान गरिने भन्दै मन्त्री यादवले एउटै मालबस्तुमा दोहोरो तेहरो कर नलाग्ने दाबी गरे ।
News Desk 0 response मङ्लबार, साउन २२, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



