समाचार

सर्वोच्च अदालतमा दोस्रो पटक राणा प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतको २८औं नेतृत्वको जिम्मेवारी चोलेन्द्र शमशेर राणाले लिएका छन् । संसदीय सुनुवाई समितिले अनुमोदन गरेसँगै राणाको काँधमा सर्वोच्च अदालतको जिम्मेवारी आएको हो । २०१४ साल मंसिर २८ गते काठमाडौं‌मा जन्मिएका राणा...

नयाँ प्रधानन्यायाधीशका कारण जग्गा कारोबारीको जित हुने चिन्ता

वीरगन्ज । २०७२ साउनमा वीरगन्ज उपमहानगरपालिका वडा नं २ छपकैयास्थित सार्वजनिक पोखरीलाई निजी जग्गा बनाएर किनबेच सुरु भएपछि सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम वीरगन्जमा चर्चामा आयो। अहिले उनी प्रधानन्यायाधीश बन्ने प्रक्रिया अगाडि बढेपछि...

सरकारको बिरोध गर्न काँग्रेसलाई कर्मचारीको साहारा

काठमाडौं । सरकार बिरुद्ध प्रहार गर्न नसकेको प्रतिपक्षी काँग्रेसलाई कर्मचारी गतिलो सहारा भएको छ । । नेपाली कांग्रेसले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ माथि अस्विकार प्रस्ताव दर्ता गराएको छ। र आफू निकट कर्मचारीलाई सडकमा उतारेको...

कर्मचारी बिगार्ने नेता !

काठमाडौं । केही दिन अघि परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको बिज्ञप्तिका वारे पछि भुलसुधार गर्नु परेको थियो । अंगे्रजीमा समबेदना लेख्नु पर्नेमा बधाई लेखिएको बिज्ञप्तिले सामाजिक सञ्जाल रंगिएपछि मन्त्रीको सचिवालयले केही भुल भएको स्वीकार गरेको...

सगरमाथाको उचाई नाप्न खटिएका कर्मचारी भैरहवाको नापी कार्यालयमा

काठमाडौं । सगरमाथाको उचाई मापन गर्न खटिएका कर्मचारी भैरहवाको नापी कार्यालयमा हाजिर गर्न पुगेपछि अहिले भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा फरकखाले खैलाबैला छ । नेपाल सरकार कै खर्चमा ठूला हिमाल नाप्ने कौशलता अध्ययन गरेका...

उजुरीकर्ताको चेतावनी– ‘चोलेन्द्रलाई प्रधानन्यायाधीश रोक्नुस अन्यथा मातृभूमिले माफ गर्ने छैन्’

नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमसेर राणा सिफारिस भएका छन् । उनलाई रोक्न संसदीय सुनुवाई समितिमा धेरै उजुरी परेका छन् । गम्भीर प्रकृतिका ती उजुरीमा राणा प्रधानन्यायाधीशमा योग्य नभएका कारणहरु खुलाईएको छ । आर्थिक,राजनीतिक तथा...