समाचार

अपराध बारे पढाउँदै स्कुल-स्कुलमा प्रहरी

साँखु । केही वर्षयता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ। प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४र७५ मा मात्रै १ हजार ४ सय ८० बलात्कारका घटना भएको देखिन्छ।...

‘जापान कामदार पठाउने निर्णय भएको छैन’- रोजगार विभाग

काठमाडौं । जापानमा कामदार पठाउने विषयमा अहिलेसम्म सरकाले कुनै निणर्य नगरेको वैदेशिक रोजगार विभागले बताएको छ । यो हल्ला मात्र भएकोले पछि नलाग्न पनि उसले आग्रह छ । व्यक्ति, कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनका...

झापाली अधिकृतको प्रधानमन्त्रीसँग यस्तो गुनासो

काठमाडौं । झापाका बिभिन्न स्थानीयतहका अधिकृतले झापामा विकासको काममा सुस्तता आएको गुनासो गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेर विकासका काम द्रुत गतिमा अघि बढाउनु पर्ने सुझाव पनि दिए । प्रधानमन्त्री ओलीको गृहनगर...

प्रहरीमा अर्को भद्रगोल

संघीय प्रहरी ऐन आउन अझै केही महिना लाग्ने, तर विद्यमान ऐनका आधारमा नेपाल प्रहरीले ढिम्किन नपाउने भएपछि प्रहरीले गृह हुँदै मन्त्रिपरिषद्मा प्रहरी सेवा ऐन संशोधनको प्रस्ताव पठाएको छ । यसरी नयाँ ऐन मुखैमा आउँदा...

यस्तो छ,प्रथम राष्ट्रिय जलवायु सम्मेलन २०७५ सिन्धुपाल्चोक घोषणापत्र

काठमाडौं । जलवायु परिवर्तनको असरले बिश्वमा धेरै समस्या पारेको छ । नेपालजस्तो अविकसित मुलुकले विनाकारण बिकसित देशले उत्सर्जन गरेको कार्बनको मार खेप्नु परेको छ । सोही समस्यालाई समाधान गर्न सिन्धुपाल्चोकमा तीन दिनसम्म सम्मेलन आयोजना...

कांग्रेसको विरोधको सूचना अस्वीकृत गर्दै समायोजन बिधेयक स्वीकृत

काठमाडौं । लामो समयदेखि चर्चाको विषय बन्दै आएको कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित भएको छ । संसदको मंगलबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको...