समाचार

अत्याधुनिक धराहरा पुर्ननिर्माणको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुर्ननिर्माणको शुभरम्भ गरेका छन् । शुभारम्भ गर्दै ओलीले धराहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई वर्षभित्रै निर्माण सक्ने उनले विश्वास व्यक्त गरे...

देउवाका दूत फिर्ता

काठमाडौं । सरकारले ३ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका सबैजना यसअघिको शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका थिए। बंगलादेशका लागि नेपाली राजदूतमा डा चोपलाल भुषाल, दक्षिण कोरियाका लागि अर्जुनजंग बहादुर...

चोलेन्द्रलाई प्रधानन्यायाधीश रोक्न आठ उजुरी

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध आठ थान उजुरी परेका छन्। उजुरी बिरुद्ध विशेष समितिमा छलफल हुनेछ । समितिको छलफलअघि राणाको बारेमा परेका उजुरीहरु गोप्य राखिएको छ । समिति सदस्यहरुबीच छलफल गर्नुका साथै उजुरीकर्ताहरूसँगको...

भ्रष्टाचारको आरोपी जेष्ठ कर्मचारीहरुको पहिलो नम्वरमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो । २२५ जनाको नामावलीको पहिलो नम्बरमा भ्रष्टचारमा मुछिएका चुडामणि शर्मा छन् ।...

थाङपालधाप माविको भवन उद्घाटन

२०७२ सालको महभुकम्पले ध्वस्त भएको श्री थाङपालधाप मा वि को सुविधासम्पन्न १८ कोठाको तीनवटा भवन उद्घाटन भएको छ । माननीय साँसद तथा पूर्व कानुनमन्त्री शेरहवहादुर तामाङले उद्घाटन गर्नुभएको यो भवन एडिबिको सहयोगमा निर्माण भएको...

कर्मचारी आन्दोलनले बुटवल उपमहानगरपालिका ठप्प

बुटवल । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकले आफूहरुलाई विभेद गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रेपछि बुटवल उपमहानगरपालिकाको काम प्रभावित भएको छ । जसका कारण दैनिक पच्चिस लाख सम्म राजस्व संकलनमा समस्या आएको छ । अन्य...