समाचार

मन्त्री शक्ति बस्नेतकी भतिजी घाँटीमा पासो लगाएको अवस्थामा फेला

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी दाजुकी छोरी मृत अवस्थामा फेला परेकी छिन् । ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको शंका प्रहरीले गरेको छ । महानगरीय प्रहरी परिसर...

मन्त्रालयको चौमासिक समीक्षा बैठक चलचित्र विकास बोर्डकी अध्यक्षद्वारा बहिष्कार

काठमाडौं । मन्त्रालयमा आईतवार बोलाइएको चौमासिक समीक्षा बैठक चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बहिष्कार गरेकीछन् । खवर गर्दागर्दै पनि अटेर गरी अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चलचित्र बिकास बोर्ड्की...

फेरिपनि पूर्व कर्मचारी !

नेकपा (एमाले) र माओवादी केन्द्र एकता भएसँगै बनेको नियमावलीमा अवकाश प्राप्त कर्मचारीलाई तुरुन्तै नयाँ नियुक्ति नदिने बिषय उठेको थियो । र, सो अनुरुप सहमति पनि भएको समाचार बाहिर आयो । कर्मचारी संगठनका नेताहरुले पनि...

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको बिरुद्ध उजुरी आह्वान

काठमाडौं । विभिन्न पाँच वटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षहरुको सिफारिसमा असन्तुष्टि जनाएको छ । सुनुवाई प्रकृयामा सामेल नहुने भन्दै काँग्रेस बाहिरिएको छ । काँग्रेसले असहमति जनाएपनि समितिले प्रस्तावित ब्यक्तिहरुका बिरुद्ध उजुरी मागेको छ ।...

उपसचिवको समायोजन सुरु

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने दुई हजार उपसचिवलाई सरकारले आइतबारदेखि समायोजनपत्र दिन थालेको छ । कर्मचारीले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्नेछन्। सरकारले तीनै तहमा समायोजनका गर्नका...

प्रदेश सरकार भन्दा प्रमुख जिल्ला अधिकारी शक्तिशाली ?

काठमाडौं । संघ सरकार अन्तर्गत रहेको प्रमुख जिल्ला अधिकारी प्रदेश सरकार भन्दा बलियो हुने भएको छ । प्रमुख जिल्ला अधिकारीलाई दिईन लागिएको अधिकारका आधारमा केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका...