समाचार

फेल भएका र आफन्तलाई जागीर खुवाउने थलो समाज कल्याण परिषद्

काठमाडौं । समाज कल्याण परिषद् पदाधिकारीले आफन्तलाई जागिर लगाएउने थलोको रुपमा परिचित भएको छ । स्थायी परीक्षामा पास गर्न नसकेका र विदा गरिएका कर्मचारीलाई पनि यहाँ भर्ना गरिएको छ। १३ वर्षदेखि काम गरेका पियनदेखि...

कर्मचारीले दुरुपयोग गरेका सवारी साधन बिद्यार्थीको नियन्त्रणमा

काठमाडौं । सरकारी कर्मचारीले बिदाको दिन दुरुपयोग गरेको सवारी साधान नेपाल विद्यार्थी संघले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना चढेको सरकारी गाडी नियन्त्रण पनि संघले नियन्त्रणमा लिएको छ। नेविसंघका कार्यकर्ताले...

७ सय ५३ रोजगार संयोजकका लागि २३ हजार ९६८ को आवेदन

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भर्ना गर्ने सबै स्थानीय तहमा रोजगार संयोजकका लागि २३ हजार ९६८ आवेदन परेको छ। जस मध्ये लागि ७ सय ५३ जना मात्र आवश्यक छ । आवेदन...

सहसचिवबाट सचिव बन्न निश्चित योग्यता तथा नेतृत्व परीक्षण गरिने प्रावधान

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरफेर गरेको विधेयकमा अब सहसचिवबाट सचिव बन्नका लागि पनि निश्चित योग्यता तथा नेतृत्व परीक्षण गरिने प्रावधान समेटिएको छ। सरकारले संघीय निजामती...

परराष्टमन्त्री मार्फत सरकारको बिफ्रिङ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न देशका राजदूतलाई ब्रिफिङ गरेका छन्। शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मन्त्री ज्ञवालीले विभिन्न देशका राजदूतलाई पछिल्लो राजनीतिक घटनाक्रम र लगानी सम्मेलनका विषयमा...

न्यायाधीशमाथि छानविन गर्न न्यायाधीशकै समिति

काठमाडौं । जिल्ला न्यायाधीशमाथि बृहत् छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय समिति न्याय परिषदले गठन गरेको छ । ललितपुर जिल्ला अदालतका तत्कालीन प्रमुख न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँका मुख्य न्यायाधीश...