

बम बोकेर चारवटा मोटरसाईकलमा आउँदा पनि पत्तो नपाउँने नेपालका ‘गुप्तचर’
राजधानीको ब्यस्त ठाउँमा मोटरसाईकलमा नै आएको ब्यक्तिले कुकर वम ल्याएको कसैले थाहा पाउँदैन । यसले गृह अन्तर्गतका अनुसन्धान, नेपाल प्रहरी तथा सशस्त्रको सूचना संयन्त्र असफल भएको छ । त्यसोत नेपाली सेनाले पनि आफ्नो तवरवाट सूचना संकलनका लागि गुप्तचर छाड्छ तर, उसले पनि केही भेउ पाएन । हतियारसहित मान्छे आएको लाचार कुरा गरेर नेपाल प्रहरी बसिरहेको छ ।
-
काठमाडौं ।
राजधानीमा मानवीय क्षति हुने गरी शक्तिशाली बम विष्फोट भयो । यो विष्फोटको जिम्मा नेत्रबिक्रम चन्दको नेतृत्वको राजनीतिक दलले लिएको छ । घटनामा परेर तीन घाईते भएका थिए । केही पछि एकको मृत्युनै भयो । एनसेलका कार्यालय र टावरहरूमा योजनाबद्धरुपमा बम विष्फोट गराउने समूहको सूचना संकलनमा गुप्तचर निकायदेखि सुरक्षा संयन्त्र असफलजस्तै देखिएका छन् ।
News Desk 0 response सोमवार, फाल्गुन १३, २०७५
काठमाडौंको मुटुजस्तै मानिने भैसीपाटीको यो घटनाले नेपालको गुप्तचर संस्था त बिघटन गरिदिए हुने अवस्थामा पुगेको देखाउँछ । केन्द्रीय राजधानीमै हतियार सहित समुहमा आएका ब्यक्तिले यति ठूलो घटना गराउँदा पनि सामान्य पूर्व जानकारी पाउन नसक्ने नेपालका गुप्तचर र सुरक्षा निकाय तलवी भार मात्र भएको बिश्लेषण हुन थालेको छ । यो बिष्फोटले नेपालको सुरक्षा ब्यवस्थामा आँच आएको छ । आसपासका ६ वटा घर क्षति भएको छ । हुनत सुरक्षाकर्मी गेटमा थिए । आक्रमणकारीले चारवटा मोटरसाईलमा आएर बम बिष्फोट गरे । प्रहरीनै बिष्फोटकर्ता हतियारसहित आएको बताउँछ । राजधानीको ब्यस्त ठाउँमा मोटरसाईकलमा नै आएको ब्यक्तिले कुकर वम ल्याएको कसैले थाहा पाउँदैन । यसले गृह अन्तर्गतका अनुसन्धान, नेपाल प्रहरी तथा सशस्त्रको सूचना संयन्त्र असफल भएको छ । त्यसोत नेपाली सेनाले पनि आफ्नो तवरवाट सूचना संकलनका लागि गुप्तचर छाड्छ तर, उसले पनि केही भेउ पाएन । हतियारसहित मान्छे आएको लाचार कुरा गरेर नेपाल प्रहरी बसिरहेको छ ।

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



