समाचार

नक्कली प्रमाणपत्रमा जागीर खाने प्रहरीमा धेरै

काठमाडौं । सेवा प्रवेशदेखि बढुवा हुन छिमेकी भारतको विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र पेस गर्ने नेपाल प्रहरीमा धेरै देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको आधारमा नक्कली प्रमाणपत्रको बिगबिगी प्रहरीमासँगै शिक्षा, स्थानीय तह...

न्यायाधीशको अभावमा ४४ प्रतिशत मुद्दाहरु फर्छर्यौट भएन

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फर्छर्यौटको अवस्था सन्तोषजनक छैन। सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन ०७४,७५ लाई हेर्ने हो भने सर्वोच्चमा दर्ता भएका मुद्दाहरुमध्ये झन्डै ३६ प्रतिशतमात्र फर्छर्यौट भएको देखिन्छ । ४४ प्रतिशत मुद्दाहरु फर्छर्यौट हुन...

संघ र प्रदेशको बजेट समन्वय गर्न प्रधानमन्त्रीको मुख्यमन्त्रीहरुलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय,प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहन मुुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् । ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका...

मध्यभोटेकोशी जलबिद्युत आयोजनाको काम पाँच बर्षमा पचास प्रतिशत मात्र

सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलबिद्युत आयोजना निर्माण सुरु भएको ६ बर्ष लाग्यो । तीन बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको यो आयोजनाको काम अहिले आधा पनि सकिएको छैन । व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा...

सचिव तथा उपल्ला श्रेणीका कर्मचारी पुर्ननियुक्तिका लागि दुई बर्ष

काठमाडौं । सचिव तथा उपल्ला श्रेणीका पात्रहरू संवैधानिक, कूटनीतिक, आवधिक आयोगका पद प्राप्त गर्न मन्त्री र राजनीतिकर्मीहरूलाई लोभ्याउने र रिझाउने प्रवृत्ति नेपालमा धेरै छ । उनीहरू राजनीतिक पात्रलाई खुसी पार्न कानुनविपरीतका क्रियाकलापमा संलग्न हुन...

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या आवश्यकता भन्दा कमः गृहमन्त्री

काठमाडौँ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संख्या आवश्यकता भन्दा कम नै रहेको गृहमन्त्री रामवहादुर थापाले बताएका छन् । कि प्रहरीको संख्या थप्नुपर्छ कि उनीहरुलाई आधुनिकिकरण गर्न सके कम जनशक्तिबाटै काम चलाउन...