समाचार

मन्त्रीका सचिवालयमा बस्नेको मनपरी

काठमाडौं । नियमानुसार एक जना मन्त्रीको सचिवालयमा ७ सदस्य हुन्छन् । उपस्वकीय सचिव, स्वकीय अधिकृत, प्रशासन सहायक, २ सवारी चालक र २ कार्यालय सहयोगी पाउने व्यवस्था रहे पनि केही मन्त्रीका सचिवालयमा दर्जनभन्दा बढीको भीड...

सईबाट इन्स्पेक्टर बढुवामा यस्तो भद्रगोल

काठमाडौं । नेपाल प्रहरीको सईबाट इन्स्पेक्टर बढुवामा सशस्त्र द्वन्द्वकालमा जागिर छाड्नेहरू छुटेपछि टाउको दुखाइको विषय बनेको छ । शान्तिप्रक्रिया शुरु भएपछि जागिर जोड्ने १८ भगौडामध्ये वैशाख १० को बढुवा सूचीमा ६ जना परेका छन्...

नेकपा महासचिव र बालुवाटार जग्गा प्रकरण ‘प्रायोजित मान्छेको नियोजित प्रचार’

वर्तमान सरकारले बालुवाटारस्थित ललिता निवास वरपरकोे १ सय १३ रोपनी जग्गा सरकारी स्वामित्वमा ल्याउन गरेको निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलमाथि प्रहार भएको छ । बैधानिक रुपमा खरिद गरिएको जमीनमा पनि पौडेललाई नकारात्मक...

जसलाई अफ्ठेरो परेपनि सरकारी जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले ललिता निवासको बेचिएको भनिएको जग्गाको तथ्य हाम्रो सरकारले बाहिर ल्याएको बताएका छन् । अहिले सरकारविरुद्ध उल्टै अफ्ठ्यारो नमानी प्रतिपक्षीहरू बोलिरहेकामा उनले आश्चर्य प्रकट गरे । प्रधानमन्त्री...

यी हुन् खुल्ला मञ्च अतिक्रमणमा संलग्न भएका सरकारी कर्मचारी

काठमाडौं । काठमाडौंको खुल्ला मञ्च अतिक्रमणका बिषयमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, प्रशासकिय अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीलगायत कर्मचारी अख्तियारको अनुसन्धान घेरामा परेका छन्। अख्तियार स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका सम्झौता गर्ने कर्मचारी र ठेकेदार कम्पनीमाथि...

तत्कालका लागि केन्द्र बाट कर्मचारी भर्ना गरेर प्रदेश र स्थानीयतहमा पठाईने

काठमाडौं । केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एकपटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा रिक्त दरबन्दीमा केन्द्रीय...