

मन्त्रीको अनाश्यक चलखेलका कारण विद्युत नियमन आयोग गठन अन्यौल
उर्जामन्त्री बर्षमान पुनले आयोगको अध्यक्ष बनाउने ग्रीन सिग्नल दिएपछि मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले सेवा निवृत्त हुनुभन्दा तीन महिना अगावै मंसिर महिनामा राजीनामा दिए । आयोगको अध्यक्षका लागि उपाध्यायका अलावा मन्त्रालयकै पूर्वसहसचिव डिल्लीबहादुर सिंह र विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगत भुसालले पनि आवेदन दिएका छन् । उनीहरुमध्ये मन्त्रालयद्वारा गठित समितिले उपाध्यायलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको थियो । तर तीन महिनादेखि यो प्रस्ताव मन्त्रीपरिषदमै अड्किएको छ । जसको असर आयोग गठनमा मात्र होइन, ऐन कार्यान्वयनमै परेको छ ।
-
काठमाडौं ।
उर्जामन्त्री बर्षमान पुनले आयोगको अध्यक्ष बनाउने ग्रीन सिग्नल दिएपछि मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले सेवा निवृत्त हुनुभन्दा तीन महिना अगावै मंसिर महिनामा राजीनामा दिए । आयोगको अध्यक्षका लागि उपाध्यायका अलावा मन्त्रालयकै पूर्वसहसचिव डिल्लीबहादुर सिंह र विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगत भुसालले पनि आवेदन दिएका छन् । उनीहरुमध्ये मन्त्रालयद्वारा गठित समितिले उपाध्यायलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको थियो । तर तीन महिनादेखि यो प्रस्ताव मन्त्रीपरिषदमै अड्किएको छ । जसको असर आयोग गठनमा मात्र होइन, ऐन कार्यान्वयनमै परेको छ । आवेदन माग्नु अघि नै मन्त्रालयले अध्यक्ष लगभग तय गरिसकेजस्तो देखिएकाले यसमा बढी आवेदन नपरेको एकथरिको भनाइ छ । तर मन्त्रालयले एउटा प्रक्रिया अपनाएर गरेको सिफारिस रोकिनुले सकारात्मक सन्देश गएको छैन ।
News Desk 0 response बिहिबार, बैशाख १९, २०७६
विद्युत् उत्पादन, प्रसारण तथा वितरण गर्ने निकायका काम कारबाहीलाई पारदर्शी बनाउन विद्युत नियमन आयोग गठन गर्ने बहस सुरु भएको १६ वर्षपछि बल्ल आयोग गठनसम्बन्धि ऐन बन्यो । ऐनको व्यवस्था बमोजिम मन्त्रालयले अगाडि बढाएको आयोग गठन प्रक्रिया अहिले अवरुद्ध छ । उर्जामन्त्रीको अनावश्यक नियतका कारण आयोग गठन हुन नसकेको हो । अहिले उर्जा मन्त्रालयको सिफारिस मन्त्रिपरिषदमा अड्किएको छ ।

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



