समाचार

राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, उपभोक्ता समितिको अस्वाभाविक साँठगाँठ

काठमाडौं । परिवर्तित शासन पद्धतिबाट राज्यको स्रोत, साधन एवं शक्ति पर्याप्त मात्रामा स्थानीय तहमा पुगेको छ। सदाचारयुक्त र विधिसम्मत काम गर्ने सोच एवं प्रवृत्तिमा परिवर्तन नभएका कारण स्थानीय तहको विकास निर्माणलगायत सेवा प्रवाहमा अनियमित...

ठग्दै आयल निगम-‘घाटा हुँदा उपभोक्ताबाट असुली नाफा हुँदा कर्मचारीलाई बोनस’

काठमाडौं । नेपाल आयल निगम घाटामा जाँदा उपभोक्ताबाट असुल्छ। नाफामा जाँदा मूल्य घटाउँदैन, बरु बोनस ऐन देखाउँदै (बोनस ) आफ्ना कर्मचारीबीच बाँड्छ। यसले आम सर्वसाधारणप्रति सरकारी निकायको पूर्ण उपेक्षा छर्लंग हुन्छ। आफ्नो कार्यकालमा मूल्य...

पूर्व एमाले तर्फ जिल्ला अध्यक्षनै अव अध्यक्ष वा सचिव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साझ बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो। ७७ जिल्लाकै अध्यक्ष...

कर्मचारी हाजिर नगराए कार्वाही

काठमाडौं । समायोजन भएर गएका कर्मचारीलाई फर्काउन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका कर्मचारीहरूलाई अनिवार्य रूपमा हाजिर गराउन निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालय, सातै प्रदेश र सात सय ५३ स्थानीय निकायलाई...

कर्मचारीका बिषयमा संघलाई चुनौती दिँदै प्रदेश दुई सरकार

धनुषा । प्रदेश २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ। प्रदेश २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाका लागि...

सर्वोच्चमा न्यायाधीश सिफारिस भएका ब्यक्ति गलत रहेको भन्दै समितिमै धुरुधुरु

काठमाडौं । पछिल्लो पटक न्यायाधीशमा सिफारिस भएका ब्यक्तिउपर निक्कै आलोचना भएको छ । योग्य नभएको ब्यक्तिलाई सिफारिस गरिएको भन्दै सर्वसाधारणदेखि चलेका कानुन ब्यवसायी पनि उजुरी लिएर पुगेका छन् । उच्च अदालतबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस...