-
काठमाडौं ।
बिराट नगर महानगरका मेयर भीम पराजुलीले दरबन्दी बाहेकका पद सिर्जना गरी कर्मचारी नियुक्त गरेका छन् । १४ जना नियुक्त गर्नु पर्नेमा उनले २१ जनालाई नियुक्ति दिएका छन् । २१ जनामध्ये मेयर पराजुलीकी भान्जी रिजु पौडेल, महानगरका स्टोर शाखाका अधिकृत अशोक गुप्ताकी छोरी प्रतीक्षा गुप्ता र विराटनगरकै एक पत्रकारकी श्रीमती इन्दिरा पोखरेललाई पाँचौ तहको कर्मचारीमा नियुक्ति गरिएको छ। बिनाइजाजत नियुक्ति भएका कर्मचारी कामविहीन छन्।
News Desk 0 response सोमवार, जेष्ठ २०, २०७६
स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले १० जना कर्मचारी नियुक्ति गर्न भनी पठाएको पत्रलाई बेवास्ता गर्दै महानगरले २१ जना कर्मचारी नियुक्ति गरेको रहस्य बाहिरिएको हो । उपमेयर इन्दिरा कार्कीका अनुसार १४ जना नियुक्त गर्न पत्र पठाएको भन्दै मेयरले २१ जनाका लागि निर्णय गराएका हुन् ।

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३

रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३