समाचार

सुरक्षाकर्मी दुरुपयोग गर्दै चाकडीमा शसस्त्र प्रहरी प्रमुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नेपाल प्रहरीले भीआईपी र उच्च सुरक्षा निकायका अधिकारीका घरमा नियमविपरीत रहेका सयौं सुरक्षाकर्मी फिर्ता ग¥यो । भीआइपीको सुरक्षा व्यवस्थाका लागि बनाइएको कार्यविधिविपरीत राजनीतिक दलका नेतादेखि ब्यापारीसम्मलाई...

लेखापाल बाट भाग खोजेपछि धीरु बस्नेत कार्वाहीमा

काठमाडौं । प्रहरी प्रतिष्ठानका लेखापाललाई तर्साएर आउने जति प्रत्येक शीर्षकको रकममा आफ्नो भाग खोज्ने क्रममा एआईजी धीरु दोषी भेटिएपछि डिआईजीको दरवन्दी भएको ठाउँमा पुगे । आफूले पनि होइन, पत्नीलाई अगाडि सारेर लेखापाल सुगन्ध श्रेष्ठलाई...

संघीयतामा श्रेणीको सकस

काठमाडौं । पहाडी जिल्लामा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रुपमा खटाइने प्रावधान संशोधन गरेर दुई निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा पनि प्रथम श्रेणी, अर्थात् सहसचिवलाई नै प्रजिअ तोक्ने प्रक्रिया शुरु...

नयाँ नीति कार्यक्रममा सिनेमा पर्यटनको प्रवर्द्धनमा जोड

काठमाडौं । सरकारले सिनेमा पर्यटनको प्रवर्द्धनमा जोड दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यो बिषय उल्लेख गरिएको छ । कार्यक्रममा उल्लेख भए अनुसार छायांकनका लागि नेपालमै कार्यक्रम सञ्चालन गरी सिनेमा...

प्रधानन्यायाधीशको निर्णयबिरुद्ध बारका पूर्व अध्यक्ष सर्वोच्चमा

काठमाडौं । न्यायपरिषदका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको जोडबलमा सर्वोच्चमै नियुक्ति भएका न्यायाधीशबिरुद्ध नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतकामा पुगेका छन् । न्यायाधीश मनोजकुमार शर्माविरुद्ध आफैं रिट...

एकजना लेखापालको ५ करोड १० लाख ३३ हजार अबैध सम्पत्ति

काठमाडौं । एकजना लेखापालले भ्रष्टाचार गरेर ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीलाई अकुत सम्पति आर्जनको...