

प्रतिपक्षी काँग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्न दिएन
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बोल्ने कार्यक्रम तय भएको थियो । तर, प्रतिपक्षी काँग्रेसले यसलाईए स्विकार गरेन । कांग्रेसको अवरोधपछि बैठक स्थगित भएको छ ।
-
काठमाडौं ।
नेपाली काँग्रेसले सदनमा प्रधानमन्त्रीलाई बोल्न नदिएपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बोल्ने कार्यक्रम तय भएको थियो । तर, प्रतिपक्षी काँग्रेसले यसलाईए स्विकार गरेन । कांग्रेसको अवरोधपछि बैठक स्थगित भएको छ । सम्बोधन गर्नका लागि रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओली सम्बोधन नगरी फर्किएका थिए । प्रधानमन्त्रीले युरोप भ्रमण र समसामयिक राजनीतिबारे धारणा राख्ने कार्यक्रम रहेको थियो ।
News Desk 0 response मङ्लबार, असार ३, २०७६

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन : सरकारका प्रवक्ता
शुक्रबार, जेष्ठ २९, २०८३
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
बिहिबार, जेष्ठ २८, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



