

-
काठामडौं ।
गुप्तचर विभागमा २ पाने नियम फेरेर ४० जनालाई असार २२ गतेदेखि थप ५ वर्षसम्म खान पाउने गरी थमौती गरिएको छ भने एसएसपी ठाकुर केसीदेखि शरदबन्धु डिसीसम्मलाई भदौदेखि माघको बीचमा घर पठाइँदै छ । ३० हटेपछि ३२ वर्षे लागू हुन्छ त ! यसबारे संशोधित नियमले केही बोलेको छैन ।
फलतः लक्ष्मण गुरुङ, हरिहर पौडेल, कुलदेव थापा, प्रकाश पाण्डे, यम पराजुली र माधव तिमिल्सिनालगायत दशजना डीआईजीलाई ५३ वर्षे उमेरहद कटाएर ५८ सम्म खान सहज भएको छ । यसले गर्दा तलदेखि माथिसम्मको बढुवा जाम हुनेछ । संकलन, सम्पादन र प्रदेश समन्वयसहित अपरेशन महाशाखा हेर्ने एआईजी यादव रेग्मी र डीआईजी मधु कार्की एक तह घटुवामा परेका छन् । प्र
शासन यदुलाल खरेलले हेर्दैछन् भने सुन काण्डको छानविन कमिटीवाला हुतराज थापालाई धरान पठाएर सुमन बैद्यलाई अपरेशनको काममा खटाइएको छ ।
गुप्तचर, अर्थात् राष्ट्रिय अनुसन्धान विभागलाई नियमन गर्ने ‘विशेष सेवा ऐन– २०४२’ लाई समयानुकूल संशोधन गर्दै हाकिमहरुको ठूलो संख्या कटौतीमा पर्न लागेको हो । मन्त्रिपरिषद्को कार्यालयमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक ०७५ फागुन १९ मा दर्ता गरिएको थियो । ०४२÷५÷१२ मा राजा वीरेन्द्रबाट लालमोहर लागेको उक्त ऐन समयानुकूल बनाउने क्रममा हालै मन्त्रिपरिषद्को विधेयक समितिबाट पास गराइएको छ ।
News Desk 0 response बुधबार, साउन २९, २०७६
यसअघि नै गृहबाट झिकेर प्रधानमन्त्रीअन्तर्गत लाने क्रममा नियमावलीमा रहेको ३० वर्षे सेवा हद र पदावधीको प्रावधानमाथि संशोधनमार्फत गणेश अधिकारीलाई अनुसन्धान विभागको प्रमुख बनाई चार वर्षे कार्यकाललाई तीनमा झारेर तत्कालिन प्रमुख दिलिप रेग्मीलाई फालिएको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



