

समाचार
असार २१ गतेसम्म सम्झौता नगर्ने लाभग्राही सूचीबाट हटे
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका...
मङ्लबार, साउन ७, २०७६मुख्यमन्त्री भन्छन्,‘तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न सकिँदैन्’
काठमाडौं । कर्णालीप्रदेशकामुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्रसरकारले तत्कालपाँच सय कर्मचारी नदिएकामगर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले कामगर्न नसकिएको भन्दै विनाकुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए । मुख्यमन्त्रीशाहीले प्रदेशहरुमाकर्मचारी अभावहुँदाविकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको...
मङ्लबार, साउन ७, २०७६मनाङमा न कर्मचारी न सेवाग्राही
काठमाडौं । मनाङको सदरमुकाम चामेस्थित जिल्ला प्रशासन कार्यालयमा प्राय प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटा कार्यकक्षमा एक्लै देखिन्छन् । प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष मात्र होइन अन्य कोठाहरुमा समेत सेवाग्राही कम हुन्छन् । आर्थिक वर्ष ०७४\०७५...
सोमवार, साउन ६, २०७६इतिहासमै सफल दाबी गर्ने अख्तियारले राजनीतिक व्यक्तिलाई कारबाही गर्न सकेन
काठमाडौं । नेपालमा इतिहासमै सफल भएको दाबी गर्ने अख्तियार नेतृत्वले समेत पद र शक्तिको दुरुपयोग गर्ने राजनीतिक व्यक्तिलाई कारबाहीको दायरामा ल्याएको छैन । तल्ला तहका कर्मचारीमाथि दुई चार हजार घुस प्रकरणमा मुद्दा चलाएर अख्तियारले...
सोमवार, साउन ६, २०७६भ्रष्ट कर्मचारीलाई काठमाडौं महानगरपालिकाको संरक्षण
काठमाडौं । काठमाडौं महानगरलेनै भ्रष्ट कर्मचारीको संरक्षण गरेको छ । महानगरको आन्तरिक छानबिनले दोषी किटान गरेका कर्मचारी अहिले पनि प्रभावशाली भूमिकामा छन् । आफैंले गरेको छानबिनले दोषी देखाएकामाथि कार्बाही नगरी उल्टै महत्वपूर्ण जिम्मेवारी दिएर...
सोमवार, साउन ६, २०७६‘क्लिनफिड’को बिपक्षमा काँग्रेस,सञ्चारमन्त्री भन्छन्,‘कुनै हालतमा फिर्ता हुन्न‘
काठमाडौं । बहुराष्ट्रिय कम्पनीहरुले नेपालमै आएर विज्ञापन बनाउनुपर्ने लगायतका राष्ट्रहीतका पक्षमा भएको ‘क्लिनफिड’को प्रावधानको बिपक्षमा नेपाली काँग्रेस देखिएको छ । तर, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कुनै पनि हालतमा क्लिनफिडको प्रावधान फिर्ता नगरिने...
सोमवार, साउन ६, २०७६-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



