

-
काठामडौं । मेडिकल बोर्डमा अहिले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी, सदस्यद्वयमा डा. विधाननिधि पौडेल र डा. किरण श्रेष्ठ छन् ।
उनीहरुले समायोजनमा गएका कर्मचारीलाई भटाभट मगज बिरामी भएको पत्र दिईरहेका छन् । तर, उनीहरुबाट सिफारिस गरिएका अधिकांश कर्मचारीको अन्यन्त्रै पुनः परीक्षण गर्ने हो भने त्यस्तो रोग भेटिँदैन । यो धन्दामा कर्मचारी शोभा गौतमको सक्रियता रहेको वीर अस्पताल स्रोतले जनायो ।
स्वास्थ्य सेवाका कर्मचारीहरुले डाक्टरहरुलाई केही हजार टक््रयाएपछि डिप्रेशनको प्रेस्क्रिप्सन लेखिदिने र त्यही आधारमा मेडिकल बोर्डको सिफारिस लिएर संघ फर्कने कर्मचारीहरुको लर्काे छ । वीर अस्पतालस्थित बिचौलियाहरुले २ दिनभित्र डाक्टरको सिफारिसदेखि बोर्डको निर्णयसम्म बनाइदिने गरेका छन् ।
News Desk 0 response मङ्लबार, साउन २८, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९