समाचार

जर्नेलकै नक्कली प्रमाणपत्र

काठमाण्डौं । जर्नेलहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको छ । सेनामा शैक्षिक प्रमाणपत्रको झन्झटमा परेका जर्नेल हुन्, ताराध्वज पाण्डे र अशोक सिग्देल । उनीहरुको स्कुलको पुरानो रजिस्टरसमेत फोटोकपी गरेर रक्षा मन्त्रालयमा उजुर हालिएको छ...

नेपालको गुप्तचरमा गुपचुपमा २ पाने परिवर्तन

काठामडौं । गुप्तचर विभागमा २ पाने नियम फेरेर ४० जनालाई असार २२ गतेदेखि थप ५ वर्षसम्म खान पाउने गरी थमौती गरिएको छ भने एसएसपी ठाकुर केसीदेखि शरदबन्धु डिसीसम्मलाई भदौदेखि माघको बीचमा घर पठाइँदै छ...

मर्ने सुब्बा, मोटाउने सचिव र मन्त्री

काठमाडौं । भ्रष्टाचारसम्बन्धी छानबिनको दायरा सानाहरूमै सीमित हुँदा ठूलाहरू मुक्त हुने अनि साना माछाहरूले चाहिँ आत्महत्या गर्ने श्रृंखला शुरु भएको छ । आत्महत्या समस्याको समाधान होइन । आरोप लाग्नसक्छ तर आरोप लाग्नु नै अन्तिम...

वीरका चिकित्सकले बनाए कर्मचारीलाई मगजका बिरामी

काठामडौं । मेडिकल बोर्डमा अहिले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी, सदस्यद्वयमा डा. विधाननिधि पौडेल र डा. किरण श्रेष्ठ छन् । उनीहरुले समायोजनमा गएका कर्मचारीलाई भटाभट मगज बिरामी भएको पत्र दिईरहेका छन् । तर,...

बुढा कर्मचारीलाई धमाधम नयाँ नियुक्ति

काठमाडौं । अहिले संसदको राज्यव्यवस्था समितिमा बहस चलिरहेको निजामती सेवा ऐन ०७५ अक्षरशः पारित भएमा सचिव÷ सहसचिवबाट अवकाश भएर संवैधानिक अंगजस्ता लाभका पदहरूमा जाने बाटो बन्द हुनेछ । उनीहरुले तत्काल आइएनजिओ तथा एनजिओमा समेत...

काठमाडौँ विश्वविद्यालयमा नियुक्ति छल्ने जुक्ति

काठामडौं । काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सका डिन सागर शर्माको डिजाइनमा विश्वविद्यालयले तीन जना असिसटेन्ट प्रोफेसर नियुक्त गरेको छ । बिज्ञापन नम्बर ०३÷०७ ५–०७६ शीर्षकमा खुला प्रतियोगिताअन्तर्गत मिति २०७६ असार २७ गते सार्वजनिक नतिजानुसार...