समाचार

चार विश्वविद्यालयमा कामु उपकुलपति तोकिए

काठमाडौं । त्रिभुवन विश्वविद्यालय लगायतका चार विश्वविद्यालयमा कामु उपकुलपति तोकिएका छन् । त्रिभुवन विश्वविद्यालयका हालका कुलपति तीर्थ खनियाँको कार्यकाल शनिवारबाट रिक्त हुने भएकाले सो पदमा सुधा त्रिपाठीलाई कार्यवहाकको जिम्मा दिइएको छ । त्यसैगरी नेपाल...

झण्डै तीन दर्जन स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौं । कर्मचारी छिटोछिटो सरुवा भएर सुगममा जान थालेपछि ३४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। स्थानीय तहमा ६८ हजार कर्मचारी दरबन्दी भए पनि २९ हजार मात्रै कार्यरत छन्। ३४ स्थानीय तहमा प्रशासकीय...

परम्परागत र अन्तरनिहित प्रशासन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आफ्नो बार्षिक प्रतिवेदन सार्वजनिक गरिरहँदा समग्र सार्वजनिक प्रशासनमा परम्परागत वा अन्तरनिहित कमजोरी र चुनौतीहरु रहेको खुलस्त गरे । अहिले सार्वजनिक प्रशासनमा उत्प्रेरित जनशक्ति, सूचना प्रविधिको प्रयोग, जनशक्ति र संस्थागत...

दलैपिच्छेका कर्मचारी यूनियनले सुशासन धराशायी !

काठमाडौं । सरकारी वेतनधारी कर्मचारीलाई युनियनबाजी गर्न दिएर देशले प्रगति गर्न सक्दैन । त्यसैले कर्मचारी युनियनहरु पूर्णरूपमा खारेज गर्न ठूलो आवाज उठेको छ । ठीक यहि बेला संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको...

उपनिर्वाचनका लागि चालिस कारोड खर्च

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ। आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार,...

प्रचण्ड तराई पुगेका बेला प्रदेश दुईका नेकपा अध्यक्षको राजीनामा

प्रदेश दुईका अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात भूमिकाविहीन बनाइएको भनदै प्रभु साहले राजिीनामा दिएका छन । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट भएको बुझाइ साहको छ।...