समाचार

नेताका रबैयाका कारण गणतन्त्रलाई खतरा पारेको नेकपा नेता घनश्याम भुषालको ठहर

काठमाडौं । अहिलेका अवस्थामा बाहिरको प्रहार भन्दा पनि प्रमुख दलका नेताकै व्यवहारका कारण गणतन्त्र गुम्मे खतरा आएको बिश्लेषण हुन थालेको छ । नेकपाका नेता तथा बिचारक घनश्याम भुषालले बिपी कोइरालाको १०६औँ जन्मजयन्तीका अवसरमा गान्धी...

डोटी मालपोत कार्यालयमा पनि अनलाईन सेवा

डोटी । जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई...

प्रदेश दुईमा सुशासनका बाधक कर्मचारी भएको मुख्यमन्त्रीको खुलासा

जनकपुरधाम । प्रदेश २ मा कर्मचरीनै सुशासनका बाधक भएको टिप्पणी गरेका छन् । यहाँका मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीका कारण सुशासन कायम गर्न समस्या भइरहेको बताए ।प्रदेशसभाको बैठकमा रकम निकासा हुन नसकेकोबारे जवाफ दिँदै मुख्यमन्त्री...

सेनाका बिवादित अधिकृतको सम्पत्ति अझै छानबीन भएन

काठमाडौं । केही दिन अघि प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजिनक गरे । तर, सेनामा बसेर आर्थिक अनियमिता गरेको आरोप लागेका पूर्वअधिकारीहरु माथि अख्तियारले अनुसन्धान गर्न सक्ने संवैधानिक व्यवस्था हुँदा पनि कार्वाही भएको...

घाटामा गएका संस्थानका कर्मचारीलाई सरकारी कोषबाट तलब

काठमाडौं । देशमा एकातिर घाटामा गएका संस्थानका कर्मचारीलाई सरकारी कोषबाट तलब दिएर पालिँदै छ भने अर्कातिर डेढ दशकअघि खारेज गरिएका कम्पनी पुनः स्थापना गरी राज्यकोषमा अरू भार थपिँदै छ । सार्वजनिक संस्थान सञ्चालनको नीपित...

मनपरी बिद्युत महसुल असुल्ने घरबेटी अव कठघरामा

काठमाडौं । प्राधिकरणको शुल्क भन्दा डेरावाल बाट उठाउने घरबेटी अव कार्वाहीमा पर्ने भएका छन् । पछिल्लो समय आफ्नो घर बहालमा लगाउने घरबेटीले भाडावालसँग चर्को दरमा विद्युत महसुल उठाउने गरेको पाइएको भन्दै नेपाल विद्युत प्राधिकरणले...