समाचार

खुल्यो अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण

काठमाडाै‌ ।लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो ।...

नेपाली सेनाद्वारा शान्ति सैनिकको भत्ता वृद्धि

काठमाडाै । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन...

बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडाै‌ ।मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून...

बजार अनुगमनमा तीव्रता

डाेटी ।दशै‌ तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यहाँको बजार अनुगमनमा तीव्रता दिएको हो । दशँै तिहारको समयमा अखाद्य वस्तु बिक्री...

प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

काठमाडाै । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरणका क्रममा बाँकेमा भएको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी सांसदले...

जनप्रतिनिधि नमिल्दा सयौं कर्मचारीको साउनको तलव रोक्का

काठमाडौ । जनप्रतिनिधिबीच मिलाप नहुँदा कर्मचारी मारमा पर्न थालेका छन् । जसको असर सरसफाइ र विकास निर्माणदेखि नक्सा पासको काम समेत प्रभावित छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार डेढ दर्जन स्थानीय...